दफा २९
विशेषज्ञ समिति गठन गर्न सक्ने
: समितिले दफा २६ बमोजिम सजाय गर्न वा दफा २८ बमोजिम क्षतिपूर्ति निर्धारण गर्ने सम्बन्धमा राय सुझाव पेश गर्न समितिको सदस्यको संयोजकत्वमा एक विशेषज्ञ समिति गठन गर्न सक्नेछ ।